Sakura
परदेशको व्यस्त भीडमा पनि मन गाउँमै अडिन्छ,
ऐँसेलु को मीठो गन्ध, काफलको रङ सम्झेर रम्छ।
झरनाको चिसो पानीजस्तै सम्झना निरन्तर बगिरहन्छ,
आफन्त, मित्र, साथीभाइ सबैको माया मुटुभित्र बस्छ।
4/26 に編集しました