अरुलाई दुरवचन, खिसी-ट्युरी, गालि-आरोप, व्यक्तिगत लान्छना लगाउदा आफ्नै धरातल खस्किने रहेछ भन्ने अब त बुझे कि? "लुसिफर, बिदेशीको एजेण्ट, खरानी दस्ता, देश जलाउनेको नाइके, बतासे अण्डा, गजडी" के भनिएन? - जति बढि गालि आउथ्यो, यिनको जनमत उति नै बढ्दै जान्थ्यो। जनताले यसपाली गालि, आक्रमण र लाल्छनाको जवाब प